सरकारको विरोधमा माइतीघरमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३१, २०७७
|
|
२० पटक हेरिएको
Shares
सरकारको विरोधमा माइतीघरमा प्रदर्शन

सारांश

  • सरकारको विरोधमा आज शनिबार माईतीघर मण्डलामा विरोध तथा प्रदर्शन जारी छ ।
  • प्रदर्शनकारीहरुले भौतिक दूरी कायम गरेर नै प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका छन् ।
  • कोरोना नियन्त्रणमा सरकार असफल भएको उनीहरुको आरोप छ ।

सरकारको विरोधमा आज शनिबार माईतीघर मण्डलामा विरोध तथा प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले भौतिक दूरी कायम गरेर नै प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका छन् । कोरोना नियन्त्रणमा सरकार असफल भएको उनीहरुको आरोप छ । उनीहरुले दश अर्बको हिसाबपनि मागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?