बुटवलको भाटभटेनीमा आगलागी
सारांश
- बुटवल २५, चैत- रूपन्देहीको बुटवलमा रहेको भाटभटेनी सुपरमार्केटमा आज बिहान ठूलो आगलागी भएको छ।
- आज आइतबार बिहान ४ बजेतिर विद्युत् सट भई आगो लागेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।
- भाटभटेनी सुपर मार्केटको सबैभन्दा माथिल्लो तलाबाट शुरु भएको आगो निभाउन बुटवल उपमहानगरपालिकाका २ वटा दमकलले प्रयास गरिरहेको बताइएको छ ।
बुटवल २५, चैत- रूपन्देहीको बुटवलमा रहेको भाटभटेनी सुपरमार्केटमा आज बिहान ठूलो आगलागी भएको छ।
आज आइतबार बिहान ४ बजेतिर विद्युत् सट भई आगो लागेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।
भाटभटेनी सुपर मार्केटको सबैभन्दा माथिल्लो तलाबाट शुरु भएको आगो निभाउन बुटवल उपमहानगरपालिकाका २ वटा दमकलले प्रयास गरिरहेको बताइएको छ ।
आगो निभाउननेपाली सेनाको अग्नि नियन्त्रक टोली पनि खटिएको छ। आगो निभाउन कपिलवस्तु र नवलपरासीबाट दमकल ल्याइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prabina Ghale
नेपालको प्रगती सबैले वावा गर्लान बहादुर भन्लान् चाखमा हात लगायरै उचाल्नान् टिप्स देलान खरबौ हो यसरी डुबाउनुनपर्छ नेपाल !
Prabina Ghale
झुरेहरुको राज निती मेरो टाङ् मुनी