सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक

सारांश

  • काठमाडौं, २ माघ ।
  • प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई हम्मेहम्मे परेको छ ।
  • यी दुई विषयमा निर्णय गर्न आज अपरान्ह बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलिका लागि सारिएको छ ।

काठमाडौं, २ माघ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई हम्मेहम्मे परेको छ । यी दुई विषयमा निर्णय गर्न आज अपरान्ह बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलिका लागि सारिएको छ ।
प्रदेश अस्थायी मुकाम तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने मुख्य एजेण्डाका साथ आज अपरान्ह साढे ४ बजे बैठक बोलाइएको थियो । अब भोलि बिहान ९ बजे मन्त्रिपरिषद्को बैठक बस्ने कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भएको ४० दिनसम्म पनि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न नसकेको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न नसक्दा निर्वाचन आयोगले प्रदेश सभातर्फको अन्तिम मत परिणाम समेत सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
भक्तपुरमा हजार बढी सक्रिय संक्रमित
भक्तपुरमा हजार बढी सक्रिय संक्रमित
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

तपाईंले छुटाउनुभयो कि?