ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु

सारांश

  • सुरुङ्गा (झापा), १ भदौ ।
  • मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।
  • झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

सुरुङ्गा (झापा), १ भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उहाँको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?