सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
५० पटक हेरिएको
Shares
सरकारले यसरी तह लगायो यातायात व्यवसायीलाई, सिन्डिकेटको अन्त्य

सारांश

  • काठमाडौं, २४ वैशाख- सरकारले शुरु गरेको सिन्डिकेटको विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी अन्ततः आन्दोलन फिर्ता लिन वाध्य भएका छन् ।
  • सरकारको विरोधमा उत्रेका यातायात व्यवसायी नेतालाई सरकारले पक्राउ गरेपछि उनीहरु मौलाउँदै गएको सिन्डिकेट अन्त्यका लागि पहल गर्न सहमत भएका हुन् ।
  • सरकारले गरेको कामलाई सघाउन सहमत भएपछि उनीहरुले आन्दोलन फिर्ता गर्दै थुनामुक्त भएका छन् ।

काठमाडौं, २४ वैशाख- सरकारले शुरु गरेको सिन्डिकेटको विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी अन्ततः आन्दोलन फिर्ता लिन वाध्य भएका छन् ।

सरकारको विरोधमा उत्रेका यातायात व्यवसायी नेतालाई सरकारले पक्राउ गरेपछि उनीहरु मौलाउँदै गएको सिन्डिकेट अन्त्यका लागि पहल गर्न सहमत भएका हुन् । सरकारले गरेको कामलाई सघाउन सहमत भएपछि उनीहरुले आन्दोलन फिर्ता गर्दै थुनामुक्त भएका छन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल संयोजक समितिका सहसंयोजक अर्जुन रानाभाटले एक विज्ञप्ति मार्फत आफूहरु सिन्डिकेट अन्त्यका लागि जुट्ने बताएका छन् ।

सरकारसँग छलफल गरी सबै समस्या समाधान गर्ने आन्दोलन फिर्ता लिने र सवारी साधनहरु सञ्चालन गर्ने बताएका छन् । व्यवसायीले भनेका छन, सिन्डिकेट अन्त्यका लागि सशक्त पहल गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने हेतुले सरकारले शुरु गरेको सिन्डिकेट अन्त्यको हार्दिक स्वागत गर्दै सबै क्षेत्रमा अस्वस्थ ढंगले मौलाउँदै गएको सिण्डिकेट अन्त्यको लागि पहलको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?
बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प
बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प