सरकार बिरूद्ध उदयपुर मुस्लिम सँघको प्रदर्शन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
६५ पटक हेरिएको
Shares
सरकार बिरूद्ध उदयपुर मुस्लिम सँघको प्रदर्शन !

सारांश

  • अस्बिन खड्का, उदयपुर , ४ असार ।
  •   सरकारले मुस्लिम समुदायको विदा  कटौती गरेको भन्दै उदयपुर मा प्रदर्शन गरीएकाे छ ।
  • अाइतबार मुस्लिम समुदाय ले विराेध प्रदर्शन र्यालि निकालेर बजार परिक्रमा  गर्दै त्रियुगा नगरपालिकामा पुगेर काेण सभा गरेकाे थियाे ।

अस्बिन खड्का, उदयपुर , ४ असार ।  सरकारले मुस्लिम समुदायको विदा  कटौती गरेको भन्दै उदयपुर मा प्रदर्शन गरीएकाे छ ।

अाइतबार मुस्लिम समुदाय ले विराेध प्रदर्शन र्यालि निकालेर बजार परिक्रमा  गर्दै त्रियुगा नगरपालिकामा पुगेर काेण सभा गरेकाे थियाे ।

काेणसभालाइ सम्बाेधन गर्दै उदयपुर मुस्लिम सँघ कि अध्यक्ष नजबुल खानले यो सरकारले विदा कटौती गरेकोमा अपत्ति जनाउदै  तत्काल राष्ट्रिय बिदा घोषणा गर्नुपर्ने बताईन।

विरोध प्रदर्शनमा रहेका मुस्लिम समुदायहरुले पनि इदुलफित्र (ईद) बकरईद इुदुलजोहा तथा मुहम्मद जयन्ती जस्ता पर्वहरु  कटौती गरेको भन्दै अपत्ति जनाउदै यथाशीघ्र राष्ट्रिय बिदाको रुपमा यसलाई राष्ट्रिय बिदा घोषणा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव
नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव
राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास
राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ
खेल्दै, नाच्दै बित्यो १६ दिनको बसाइ
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम