गोरेले अदालतमा यसरी ढोगे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
गोरेले अदालतमा यसरी ढोगे

सारांश

  • काठमाडौं -साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
  • जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।
  • गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती बिहीबार अदालतै पुगे ।

काठमाडौं -साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।

गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती बिहीबार अदालतै पुगे । इजलासबाहिर प्रतीक्षा गरिरहेका उनलाई बयानको बिश्रामको बेला प्रहरीले गोरेसँग भेट गराइदिएको थियो ।

बुवालाई एक्कासी सामुन्ने देख्दा गोरेले खुट्टामा ढोगे । उनीहरुबीच करिब १५ मिनेट कुराकानी भयो ।

कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन: प्रधानमन्त्री ओली
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, बिपी राजमार्ग दसैंअघि नखुल्ने
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा