आज दिनभरि सिके राउत प्रहरीको निगरानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
आज दिनभरि सिके राउत प्रहरीको निगरानी

सारांश

  • धनुषा, माघ ५ ।
  • छुट्टै मधेस देशको माग गर्दै आइरहेका सिके राउतमाथि आज दिनभरि प्रहरीले निगरानी राख्ने भएको छ ।
  • प्रहरीले बिहानैदेखि धनुषाको माछाबजारमा डेरा गरी बस्ने राउतका गतिविधिमाथि निगरानी बढाएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनुषा, माघ ५ । छुट्टै मधेस देशको माग गर्दै आइरहेका सिके राउतमाथि आज दिनभरि प्रहरीले निगरानी राख्ने भएको छ ।

प्रहरीले बिहानैदेखि धनुषाको माछाबजारमा डेरा गरी बस्ने राउतका गतिविधिमाथि निगरानी बढाएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘पोहोर सिके राउतका समूहले आजकै दिन सिरहामा बलिदान दिवस मनाएका थिए,’ धनुषा प्रहरीले भने, ‘यसपालि पनि के गर्छन् भने निगरानी गरिरहेका छौं ।’

उनका अनुसार राउत अहिले डेराबाट निस्केका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?