सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !

सारांश

  • काठमाडाै, २३ वैशाख ।
  • अत्यावश्यक सेवामा हड्ताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् ।
  • अब हडताल नगर्ने शर्तमा पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायी रिहा भएका हुन् ।

काठमाडाै, २३ वैशाख । अत्यावश्यक सेवामा हड्ताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् ।

अब हडताल नगर्ने शर्तमा पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायी रिहा भएका हुन् ।

सरकारले ल्याएको निर्देशिका विरुद्ध सवारी साधन अवरोध गरेर आन्दोलनमा उत्रिएका देशभरबाट करिक ७० भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका थिए । उनीहरुलाई सकारले आज रिहा गर्न लागेको हो ।

सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेर रिहा गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएको प्रवक्ता नेउपानेले जानकारी दिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको उनले बताए ।

कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता नेउपानेले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Madan Sthapit

    8

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना
आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
कतारबाट ३ सयभन्दा बढी नेपाली फिर्ता !
कतारबाट ३ सयभन्दा बढी नेपाली फिर्ता !
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी अब एसपी दानबहादुर थापालाई।
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…