सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सारांश

  • सर्लाही, असोज ५ – सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका रामआश्रय साह अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
  • उहाँले ४ हजार ५ सय २१ मत ल्याउनुभएको छ ।
  • अध्यक्ष साहले माओवादी केन्द्रका गौरीशंकर साहलाई १ हजार २ सय ३९ मतले पछि पार्दै विजयी भएको हो ।

सर्लाही, असोज ५ – सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका रामआश्रय साह अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

उहाँले ४ हजार ५ सय २१ मत ल्याउनुभएको छ । अध्यक्ष साहले माओवादी केन्द्रका गौरीशंकर साहलाई १ हजार २ सय ३९ मतले पछि पार्दै विजयी भएको हो ।

उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ४ सय ६१ मत ल्याएर विजयी हुनुभएको छ । माओवादी केन्द्रका गौरीशंकर साहले ३ हजार २ सय ८२ प्राप्त ल्याएका छन् । ४ वटा वडामा माओवादी र ३ वटा वडा कांग्रेसले जितेको छ । धनकौल ७ वडा छन् ।

(yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?