सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
४२ पटक हेरिएको
Shares
सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
  • हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।

सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।

  • दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
विश्वकै पुरानो र नेपाल पहिलो विदेशी पर्यटक ल्याउने कम्पनी बन्द
विश्वकै पुरानो र नेपाल पहिलो विदेशी पर्यटक ल्याउने कम्पनी बन्द
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
स्ववियू को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
श्रीएयरको हेलीकप्टर दुर्घटना !
श्रीएयरको हेलीकप्टर दुर्घटना !