रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
५२ पटक हेरिएको
Shares
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो

सारांश

  • काठमाडौं ।
  • रास्वपाले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।
  • केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो ।

काठमाडौं । रास्वपाले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ ।”

रास्वपाले उक्त घटनालाई नजिकबाट नियाल्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance referral code

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हजारका नक्कली नोटसहित मोहम्मद अनिल मिया पक्राउ
हजारका नक्कली नोटसहित मोहम्मद अनिल मिया पक्राउ
चीनले बनाउने भयो कोरोनो भ्याक्सिन
निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशमा समाजवादीका प्रतिनिधि
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
राहत ढुवानी निरीक्षणमा गृहमन्त्री विमानस्थलमा
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
मूल्य कायम हुन नसक्दा खसी, बोका बिक्री हुन सकेन
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि