सर्वेन्द्र खनाललाई पत्र पठाउँदा कानको जाली फुट्ने गरी कुटाइ खाए जवानले
सारांश
- कैलाली, १६ वैशाख ।
- फाँटमा बस्न पाउन पर्ने माग गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)लाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आफूमाथि कुटपिट गुनासो गरेका छन्।
- प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनुपर्ने माग गर्दै बैशाख ११ गते आईजीपीलाई निवेदन पठाएका थिए।
कैलाली, १६ वैशाख । फाँटमा बस्न पाउन पर्ने माग गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)लाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आफूमाथि कुटपिट गुनासो गरेका छन्।
प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनुपर्ने माग गर्दै बैशाख ११ गते आईजीपीलाई निवेदन पठाएका थिए।आईजीपीलाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक(डिएसपी) वीर बहादुर बुढामगरले कुटपिट गरेको चन्दले बताए।
उनले निम्न तहका प्रहरी कर्मचारीले भोग्दै आईरहेका समस्या उल्लेख गर्दै आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका थिए। कानमा दुई थप्पड हानेको र लात्ति हान्दै कुटपिट गरेको चन्दले गुनासो गरे। अहिले सेती अञ्चल अस्पतालमा उपचार गराईरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बुढागमगरले भने चन्दको कुटपिटको आरोप गलत भएको बताए। उनले चन्दलाई प्रहरीको आचरण विपरीत काम गरेको भन्दै सम्झाएको तर कुटपिट नगरेको जिकिर गरे।
आईजीपीलाई गुनासो गरेको भन्दै चन्दमाथि विभागीय कारवाहीको तयारी भईरहेको प्रहरी स्रोतले बताएको छ। पत्रमा चन्दले आफु फाँटमा काम गर्न योग्य रहेको उल्लेख गरेका थीए। यस्तै चन्दले पत्रमा पहुँच हुनेले प्रहरी जवानले मात्रै फाँटमा काम गर्ने पाउने अन्यले फिल्डमा खट्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका थिए।
Khanal Bodhiram
Bandu ysko chnbina hunuparchha neyhunu.par6
तिर्थ अभागी
पीडित जवानले राम्रै कुरा गरेको थियो तर यसरी कुटपिट गर्नु चहि गलत हो। योग्यता भएको ब्याक्ती जो कोहीले पनि बिभाग भित्र प्रतिस्पर्धा गर्नु पाउनुपर्ने हो। तर फौजी शासन हो कुटेरै तह लगाउने हुँदा दुखको कुरा हो।
Lokbdr Parajuli
Uff
Resham Bhadur Simkhada
Tyo kutni afisharko photo mubaiel numbyar yutup ma halekova huntho
Baburam Wasti
हाे प्रहरी बिभागमा यस्ता साेषण धेरै हुने गरेको छ ।
Naba Raj Khadka Swatantr
यो चाहिँ अलि धेरै भयोकी साप
Kal Bahadur
नेपालको जस्तो चोर र घमण्ड पुलिस त कहाँको होला र पुलिस अफिसरले जवानलाई त नेपालमा जे तन्त्र आए पनि दबाएकै हुन्छ मानवको होइन दानवको व्यवहार छ पुलिस अधिकृतहरुमा
BinOd BohoRa
rip dsp
Yadu Mishra
Salbendra sar yo chai sarai anyaya bhayo
Sunuwar Ujit
Aphu thulo post ma xu vanera sanu post ko manxe lai kaile nahepnu plz parahari mahanayk jeu haru baru teyo guskhori dalal 31 kg sun taskari lai kaile nabeujeni gari karbai garnusa hami tehi santusta xam
Syanjali Pokhrel
bivaka yastai ho sati k garna bolara mine nagarnu k he garna sakadhaba ma nina sistar ko manxa la vagamana la hearnu huxa dhuka hunu
Saugat Kunwar
लत आइजिपी साब न्याय दिन सक्नु हुन्छ
Minu Kc
छाडेउ जवान जागिर हेपिएर बस्ने होइन। चित्त नबुजे आवाज त उठाउनु पर्यो नि
Rk Paul Tmg
Nepal police ma kehi paribartan hunxa ki jasto chahi lageko xa tar yasari sano darja ko lai kutne pitne kam bhrastra officer le garda nepal police kehi pani ramro kam hunxa jasto chahi lagen
Tirtha Prakash Manandhar
Yuo d s p le Nepal prahari ko chabi ma daag lagawoone kaam gareko hunale sajayae ko bhagidar hunu jarring 6.
Ganga B Thapa
naramro ho kasailai pani kutnu
मनोज गाउँले
क हो यो सत्य हो?
Roman Rai
Jpt post nagarauna media solta haru
Guru Sangroula
Aba IGP le satya kura bolnu hunxa herau.
Rajendra Aryal
नालाएक dysp
Lb Lalit
Yasto xa hamro nepali police saram garo saram
Karan Joshi
Chor salaa simana ma bharatya sanga bolna pani daraunya soja Nepali lai kutnya
Aafno aama ko duda piyako vaya sima rakxya garnu ni kukur
Aba Nepali janta ko haata bata marnu naparos chor salaa haru lay
Sanjay Lama
Adesh ra chain of command ko nam ma daman dherai bho yaha
Suresh Thapa
Pasu 71.72 ko newole ma k yo garnu bhane ra likhe ko xa. Voli marnu pardaina.
Rudra Dahal
SATILE SARAPE KO YAHI HO ,,,,,,, THAPAD. HANNE LAI BADUWA GARCHHAN,,,HOLA,,,
Rajesh Shrestha
TI DSP LAI KE GARE TA IGP LE?
Sher Kumar Shiwakoti
खोईत अाईजिपि साप न्याय अब के हुन्छ तल्लो दर्जा लाई कहिले सम्म हेप्ने हो तल्लो दर्जा को पनि पिर मार्का बुझ्नु पर्यो बोलेर मात्र हुदैन दैलेख को घट्ना जस्तो नहोस
Hrnh Hrnh
यो डि एस पी लाई कार्बाहि गर्नु पर्छ।