आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l

सारांश

  • युवा संघ,नेपाल पूर्व अध्यक्ष तथा पूर्व उधोग मन्त्री महेश बस्नेतको पहलकदमिमा भक्तपुरका युवा ब्याबशायीहरुले बारा जिल्लाका आंधिबेरी प्रभाबित जनताको सहयोगार्थ रु चार लाख प्रदान गरेका छन ।
  • यही चैत्र १७ गते बेलुका बारा जिल्लामा आएको बिनाश कारी आंधिबेरीबाट प्रभावित स्थान मध्यको पर्शुरामपुरमा युवासंघ नेपाल द्वारा आयोजित राहत बितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र बरिश्ठ उपाध्यक्ष किरण पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको हो l भक्तपुरका स्थानिय ब्याबशायीहरु राजेश चिकबन्जार्,रोमन शिलाकार्,निर्भय प्रशाई,पूर्ण लिम्बु ,नुनम शुब्बा,प्रबिन कुश्मा,यादव राई लगायत बाट सं कलित उक्त रकम श्री भक्त कसुछ्वा र बिज्ञान राईले हस्तान्तरण गरेका थिए ।
  • संकलित रकमबाट अत्यावश्यक बश्तुहरु खरिद गरी प्रभावित स्थानहरुमा समुचित तवरमा बितरण गर्ने युवा संघ ,राहत तथा उद्वार समिती संयोजक किरण पौडेल ले जानकारी दिए यसै गरी आजै उपाध्यक्ष पर्शुराम बस्नेतको अगुवाईमा प्रदेश न १ कमिटीले संकलन गरेको ७ लाख मुल्य बराबरको बिभिन्न राहत सामग्री बितरण गरेको उन्ले बताए त्यस्तै काठमाडौं ,चितवन ,नवलपुर ,मकवानपुर लगाएत जिल्लाहरुबाट समेत बिभिन्न राहत सामाग्री संकलन तथा बितरण भैरहेको र यो क्रम निरन्तर जारी रहने उन्ले बताएका छन ।

युवा संघ,नेपाल पूर्व अध्यक्ष तथा पूर्व उधोग मन्त्री महेश बस्नेतको पहलकदमिमा भक्तपुरका युवा ब्याबशायीहरुले बारा जिल्लाका आंधिबेरी प्रभाबित जनताको सहयोगार्थ रु चार लाख प्रदान गरेका छन ।

यही चैत्र १७ गते बेलुका बारा जिल्लामा आएको बिनाश कारी आंधिबेरीबाट प्रभावित स्थान मध्यको पर्शुरामपुरमा युवासंघ नेपाल द्वारा आयोजित राहत बितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र बरिश्ठ उपाध्यक्ष किरण पौडेललाई उक्त रकम हस्तान्तरण गरिएको हो l

भक्तपुरका स्थानिय ब्याबशायीहरु राजेश चिकबन्जार्,रोमन शिलाकार्,निर्भय प्रशाई,पूर्ण लिम्बु ,नुनम शुब्बा,प्रबिन कुश्मा,यादव राई लगायत बाट सं कलित उक्त रकम श्री भक्त कसुछ्वा र बिज्ञान राईले हस्तान्तरण गरेका थिए । संकलित रकमबाट अत्यावश्यक बश्तुहरु खरिद गरी प्रभावित स्थानहरुमा समुचित तवरमा बितरण गर्ने युवा संघ ,राहत तथा उद्वार समिती संयोजक किरण पौडेल ले जानकारी दिए

यसै गरी आजै उपाध्यक्ष पर्शुराम बस्नेतको अगुवाईमा प्रदेश न १ कमिटीले संकलन गरेको ७ लाख मुल्य बराबरको बिभिन्न राहत सामग्री बितरण गरेको उन्ले बताए त्यस्तै काठमाडौं ,चितवन ,नवलपुर ,मकवानपुर लगाएत जिल्लाहरुबाट समेत बिभिन्न राहत सामाग्री संकलन तथा बितरण भैरहेको र यो क्रम निरन्तर जारी रहने उन्ले बताएका छन ।

युवा नेपालका स्व्यमसेवकहरु आजै देखी प्रभावित क्षेत्रको सरसफाइ,भग्नाबशेश ब्यबश्थापन र अस्थायी टहरा निर्माणमा जुटेको अध्यक्ष रमेश पौडेलले उल्लेख गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजागारमा जानेकाे संख्या ४०.३ प्रतिशतले बढ्यो
नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने
नेपालको प्रतिनिधित्व गर्दे मनाङले एएफसी कपमा भागलिने
को होला टुहुरी अपहरण गर्ने ?
को होला टुहुरी अपहरण गर्ने ?
मृत भेटिइन् अभिनेत्री सहाना
मृत भेटिइन् अभिनेत्री सहाना
५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण
५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी