काठमाडौँमा भूकम्पको झड्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौँमा भूकम्पको झड्का

सारांश

  • काठमाडौँ ।
  • आज सोमबार बिहान ९ बजेर १ मिनेट जाँदा मकवानपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
  •   मकवानपुरको चित्लाङलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौँ । आज सोमबार बिहान ९ बजेर १ मिनेट जाँदा मकवानपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। 
मकवानपुरको चित्लाङलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले करिब २ सेकेन्ड जति झड्का दिएको थियो।
भूकम्पको केन्द्रबिन्दू रहेको मकवानपुर, काठमाडौँ, नुवाकोट, धादिङ, भक्तपुर र ललितपुरमा झड्का महशुस भएको थियो।  भूकम्प आएसँगै राजधानी काठमाडौका बासिन्दा घरबाहिर निस्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?