कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
सारांश
- काठमाडौं, ६ मंसिर।
- नेपाली कांग्रेस र राप्रपाका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
- बिहिबार बिहान भरतपुर महानगरपालिका वडा नं २१ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरे ।
काठमाडौं, ६ मंसिर। नेपाली कांग्रेस र राप्रपाका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।बिहिबार बिहान भरतपुर महानगरपालिका वडा नं २१ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरे ।
प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताए । नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा प्रवेश गरेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया