सवारी दुर्घटनामा मृत्यु तथा घाईते

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
१३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ चैत नवलपरासी : मध्यविन्दु नगरपालिका–७ चालिस किलो स्थित महेन्द्र राजमार्गमा बिग्रिएर सडक किनारामा रोकी बनाउँदै गरेको ना ४ ख ३९९५ नंबरको बसलाई शनिबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको UP58T5471 भारतीय नंबर प्लेटको ट्रकले पछाडीबाट ठक्कर दिंदा बसमा सवार ४२ जना मध्य दाङ श्रीगाँउ बस्ने १६ बर्षीय राम चौधरी, १७ बर्षीय बिरवल चौधरी, सुर्खेत जुमखोला घर भएका ३८ बर्षीय हरि राम्जाली मगर र हाल नाम,थर,वतन नखुलेको अंदाजी २७-२८ बर्षीय पुरुष ब्यक्ति समेत ४ जनाको घट्नास्थलमै तथा घाईते भएका ट्रक चालकको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
  • दुर्घटनामा घाईते भएका बसमा सवार अन्य ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
  • बाँके : चिसापानी–४ देउराली मोड स्थित सुर्खेत–नेपालगंज सडक खण्डमा सुर्खेतबाट नेपालगंजतर्फ आउँदै गरेको ना ३ ख ९२७४ नंबरको ट्रक शुक्रबार ब्रेक फेल भई पल्टदा ट्रक चालक सल्यान काभ्रा–१ घर भएका २२ बर्षीय यम बहादुर रोकाको ट्रकले च्याँपिन गई घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं, १९ चैत
नवलपरासी : मध्यविन्दु नगरपालिका–७ चालिस किलो स्थित महेन्द्र राजमार्गमा बिग्रिएर सडक किनारामा रोकी बनाउँदै गरेको ना ४ ख ३९९५ नंबरको बसलाई शनिबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको UP58T5471 भारतीय नंबर प्लेटको ट्रकले पछाडीबाट ठक्कर दिंदा बसमा सवार ४२ जना मध्य दाङ श्रीगाँउ बस्ने १६ बर्षीय राम चौधरी, १७ बर्षीय बिरवल चौधरी, सुर्खेत जुमखोला घर भएका ३८ बर्षीय हरि राम्जाली मगर र हाल नाम,थर,वतन नखुलेको अंदाजी २७-२८ बर्षीय पुरुष ब्यक्ति समेत ४ जनाको घट्नास्थलमै तथा घाईते भएका ट्रक चालकको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका बसमा सवार अन्य ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
बाँके : चिसापानी–४ देउराली मोड स्थित सुर्खेत–नेपालगंज सडक खण्डमा सुर्खेतबाट नेपालगंजतर्फ आउँदै गरेको ना ३ ख ९२७४ नंबरको ट्रक शुक्रबार ब्रेक फेल भई पल्टदा ट्रक चालक सल्यान काभ्रा–१ घर भएका २२ बर्षीय यम बहादुर रोकाको ट्रकले च्याँपिन गई घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गाडी साहु र सह–चालक घाईते भएकोले उपचारको लागी भेरी अंचल अस्पताल लगिएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
लक्ष्मी बैंकको नयाँ शाखा सानेपामा
लक्ष्मी बैंकको नयाँ शाखा सानेपामा
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
Methods To Buy Kasyno Online Blik
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
आगलागी हुँदा २६ लाख बराबरको क्षति

तपाईंले छुटाउनुभयो कि?