त्रिवि अन्तर्गतका क्याम्पस बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
त्रिवि अन्तर्गतका क्याम्पस बन्द

सारांश

  • काठमाडौँ, ७ मंसिर।
  •  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ ।
  • त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौँ, ७ मंसिर। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति
द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने

तपाईंले छुटाउनुभयो कि?