प्रतिनिधिसभाको बैठक सर्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७९
|
|
४७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक सर्यो

सारांश

  • काठमाडौं।
  • मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ ।
  • आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

काठमाडौं। मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । 

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको तलब बढ्छ:  रिमाल
कर्मचारीको तलब बढ्छ: रिमाल
एमाले माओवादीको ब्यानर विवाद-  मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
एमाले माओवादीको ब्यानर विवाद-  मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल
दाङमा एक मात्रै महिला उम्मेदवार
दाङमा एक मात्रै महिला उम्मेदवार
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !
बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो