नेपाल र अफगानिस्तान भिड्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाल र अफगानिस्तान भिड्दै

सारांश

  • काठमाडौ १५ ,असोज।
  • यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।
  • बंगलादेशको साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

काठमाडौ १५ ,असोज। यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।बंगलादेशको साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

समूह ए मा रहेको नेपाललाई अन्तिम चारमा पुग्न  अफगानिस्तानलाई हराउनै  पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?