सव इन्जिनियर ६० हजार घुससहित पक्राउ
सारांश
- काठमाडौं ।
- कञ्चनपुरको बेलौरी नगरपालिकाका सव ईन्जिनियर हृदयराज बजगाईले ६० हजार घुस लिएको भेटिएपछि पक्राउ परेका छन् ।
- कञ्चनपुरको बेलौरी नगरपालिका अन्तरगत स्लेभ कल्भर्ट निर्माणको काम भैसकेको ठेक्काको अन्तिम बिल फरफारक गराउने बेला घुस मागेका थिए ।
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाका सव ईन्जिनियर हृदयराज बजगाईले ६० हजार घुस लिएको भेटिएपछि पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका अन्तरगत स्लेभ कल्भर्ट निर्माणको काम भैसकेको ठेक्काको अन्तिम बिल फरफारक गराउने बेला घुस मागेका थिए ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट खटिएको टोलीले बजगाईलाई सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुसबापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धान भैरहेको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया