राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन्।
  • पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट जितेको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    M~a binance

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    Create a free account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/zh-CN/register?ref=VDVEQ78S

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?