सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
३४ पटक हेरिएको
Shares
सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  • सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
  • ‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने । शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकृतिले साथ दिएन कांग्रेशलाई  सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,
प्रकृतिले साथ दिएन कांग्रेशलाई सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
मतपरिणामसँगै स्थानीय कार्यपालिका गठन हुँदै
मतपरिणामसँगै स्थानीय कार्यपालिका गठन हुँदै
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !
स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता
स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता
रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?

तपाईंले छुटाउनुभयो कि?