प्रकृतिले साथ दिएन कांग्रेशलाई सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रकृतिले साथ दिएन कांग्रेशलाई  सिरहामा मुसलधारे पानिले बिथोल्यो चुनाबि सभा ,

सारांश

  • सिराहामा आयोजित नेपाली कांग्रेसको चनावी सभा मुसलधारे बर्षाका कारण विथोलिएको छ ।
  •   २ नं.
  • प्रदेशको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका शीर्ष नेताहरु सम्वोधन गर्न त्यहाँ पुगेका थिए  ।

सिराहामा आयोजित नेपाली कांग्रेसको चनावी सभा मुसलधारे बर्षाका कारण विथोलिएको छ ।   २ नं. प्रदेशको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका शीर्ष नेताहरु सम्वोधन गर्न त्यहाँ पुगेका थिए  ।

कार्यक्रमको शुरुवाती चरणमै मुसलधारे पानी परेपछि नेताहरु कार्यक्रम छोडी आ– आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

कांग्रेस नेतृ चित्रलेखा यादवले सभामा बोलिरहै समयमा कार्यक्रम विथोलिएको थियो । उक्त सभामा प्रधानमन्त्री देउवा सहित नेता रामचन्द्र पौडेल,विमलेन्द्र नीधि लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ishor Kunwar

    Ramro vayaxa

    Comment Author

    Baburam Adhikari

    प्रकृतिको साथसाथै मतदाताले पनि दन्डीत गर्नुपर्छ जाली झेली काग्रेसलाइ ।

    Comment Author

    Durga Acharya Rajan

    हावापानी हुरि बतास आधिबेहेरी सबै लागेर काग्रेसलाइ नबडारेसम्म देसमा शुसासन हुदैन भ्रष्टाचार को जरो निमुठन पनि मुस्ल्धारे पानीको आवश्यक छ ।। नपत्याए हेर्नुस् त काग्रेसको इतिहास

    Comment Author

    Man Bahadur

    desko pramukha nae lodariya xa . ani kaha bata aauxa suv sangket .

    Comment Author

    Man Bahadur Karki

    प्रकृति ले पनि साथ दिएन म यस्तो घिडीत नेतालाई आरे घाट् को पनि साथ् मिल्ला जस्तो लाग्दैन फोहोरी खेल को सजाय त जरूर मिल्ला जस्तो लाग्छ

    Comment Author

    Man Bdr Shrestha

    yo maanchhe r ma maanchhe maa farak chhaina.

    Comment Author

    Babu Ram Paudel

    patta saf hunxa ab !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?