सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम

सारांश

  • पछिल्लो समय धेरै कलाकार राजनीतिमा होमिएका छन्।
  • फरक पार्टीमा फरक कलाकारले आफ्नो उपस्थिति जनाउदै आएका छन्।
  • राजनीतिक जीवन सुरु गरे देखि नै नयाँ शक्ति पार्टी नेपालमा सक्रिय सदाबहार अभिनेत्री करिश्मा मान्नधर लाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको छ।

पछिल्लो समय धेरै कलाकार राजनीतिमा होमिएका छन्। फरक पार्टीमा फरक कलाकारले आफ्नो उपस्थिति जनाउदै आएका छन्। राजनीतिक जीवन सुरु गरे देखि नै नयाँ शक्ति पार्टी नेपालमा सक्रिय सदाबहार अभिनेत्री करिश्मा मान्नधर लाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको छ। उनलाई बन्दसुचीको एक नम्बरमा राखिएको छ।

यसअर्थमा नयाँ शक्ति पार्टीले खसेको कुल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन सफल भएकामा करिश्मा प्रतिनिधि सभा सांसद बन्नेछिन्। पछिल्लो समय चलचित्र क्षेत्र भन्दा पनि राजनीतिमा सक्रिय रहेकी करिश्मा पार्टीको केन्द्रिय परिषद सदस्य हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?