बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७९
|
|
५० पटक हेरिएको
Shares
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई

सारांश

  • १२ वर्षमा बाघको संख्या दोब्बर पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् ।
  • विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् ।
  • उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ ।

१२ वर्षमा बाघको संख्या दोब्बर पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् ।

विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।’

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्‍याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको हो । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म नेपालमा बाघको गणना भएको थियो ।

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतल निवासमा भएको उच्चस्तरीय भेटघाटमा के के भयो ?
संसद अधिवेशनमा १५० विधेयक पेश गर्ने सरकारको तयारी
संसद अधिवेशनमा १५० विधेयक पेश गर्ने सरकारको तयारी
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपलब्धि