सुर्खेत प्रहरीद्वारा चिनी बरामद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सुर्खेत प्रहरीद्वारा चिनी बरामद

सारांश

  • सुर्खेत प्रहरीले ३७५ केजी अवैध चिनी बरामद गरेको छ।
  • कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो ।
  • क.

सुर्खेत प्रहरीले ३७५ केजी अवैध चिनी बरामद गरेको छ। कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो ।
क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?