साउथहम्पटनमाथि आर्सनलको सहज जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २०, २०८१
|
|
२० पटक हेरिएको
Shares
साउथहम्पटनमाथि आर्सनलको सहज जित

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ।
  • शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए।

यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो। ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    firestickdownloader

    Wow wonderful blog layout How long have you been blogging for you make blogging look easy The overall look of your site is great as well as the content

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?