साउन १ गतेदेखि खुल्ला हुँदै यातायातको लाइसेन्स फारम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
साउन १ गतेदेखि खुल्ला हुँदै यातायातको लाइसेन्स फारम

सारांश

  • काठमाडौ, २२ असार ।
  • यातायतको लाइसेन्स फारम साउन १ गते देखि खुल्ने भएको छ।
  • यातायात व्यवस्था विभागले एक महिना अघिदेखि बन्द गरेको लाइसेन्स परिक्षाको अनलाईन फारम खुल्ला गर्न लागको हो।

काठमाडौ, २२ असार । यातायतको लाइसेन्स फारम साउन १ गते देखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले एक महिना अघिदेखि बन्द गरेको लाइसेन्स परिक्षाको अनलाईन फारम खुल्ला गर्न लागको हो।

आन्तरिक हिसाब तथा अडिट गर्न भन्दै विभागले अनलाइन फारम बन्द गरेको थियो। विभागले आज एक सुचना जारी गर्दै मोटरसाइकल, लाइट हेभि गाडीको लगायतको सवारी लाइसेन्स परिक्षाको लागि अनलाईन फारम १ गते देखि देशभर खुल्ला हुने जानाकारी गराएको हो।

लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ। विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि भने इमर्जेिन्स लाइसेन्स वितरण गर्दै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडको सीमा बढायाे
राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडको सीमा बढायाे
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
How to construct Relationships With Management
चैत २४ गतेको राशिफल हेर्नुस्
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
नेपालीले कतारमा पीआरका लागि आवेदन दिन पाउने
नेपालीले कतारमा पीआरका लागि आवेदन दिन पाउने

तपाईंले छुटाउनुभयो कि?