साकारको ‘म्याजिक’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
३८ पटक हेरिएको
Shares
साकारको ‘म्याजिक’ सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गर्नुभएको छ ।
  • ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ ।

काठमाडौं । र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गर्नुभएको छ । ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ । भिडियोमा फिचर्ड ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आउनुभएका कलाकार हुनुहुन्छ ।

साकारको एलबम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि उहाँले ‘म्याजिक’ दर्शकमाझ ल्याउनुभएको हो ।

झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टिमकै निर्देशन, सम्पादन र भिएफएक्स छ । भिडियोमा कलाकारहरूले ब्रहृमाण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
चामल ढुवानी ठेकेदार परे कारबाही
चामल ढुवानी ठेकेदार परे कारबाही
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
न्यूजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान बिजयी
न्यूजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान बिजयी

तपाईंले छुटाउनुभयो कि?