नेपालमा ‘ठग्स अफ हिन्दुस्तान’ इफेक्ट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपालमा ‘ठग्स अफ हिन्दुस्तान’ इफेक्ट !

सारांश

  • काठमाडौँ, १२ असोज ।
  • उच्च लगानीमा बनेको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले नेपालमा पनि निकै चर्चा पाइरहेको छ ।
  • आमिर खान र अमिताभ बच्चन मुख्य भूमिकामा रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर नेपाली युटुव ट्रेण्डिङ् नम्बर एकमा रहेको छ ।

काठमाडौँ, १२ असोज । उच्च लगानीमा बनेको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले नेपालमा पनि निकै चर्चा पाइरहेको छ । आमिर खान र अमिताभ बच्चन मुख्य भूमिकामा रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर नेपाली युटुव ट्रेण्डिङ् नम्बर एकमा रहेको छ ।

विजय कृष्ण आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को निर्माण आदित्य चोपडाले गरेका हुन् । चलचित्रमा अमिताभ र आमिर बाहेक कट्रिना क्याफ र फतिमा सना शेखको पनि अभिनय रहेको छ ।

अंग्रेजहरुको भारत प्रवेश र त्यसको विरुद्ध उठेको भारतिय आवाजको बारेमा बनेको चलचित्रको ट्रेलर निकै मन पराइएको छ । चलचित्रमा आमिर खानलाई हास्य पात्रका रुपमा उभाइएको छ । भने चलचित्रमा अमिताभ बच्चनले अंग्रेजको विरोधमा शसक्त आवाज उठाएका छन् ।

चलचित्रको ट्रेलरलाई एक दिनमा साढे दुई करोड पटक हेरिसकिएको छ । ठग्स अफ हिन्दुस्तान नाेभेम्बर ८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरको कार्यालयमा बम बिस्फोट
महानगरको कार्यालयमा बम बिस्फोट
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै

तपाईंले छुटाउनुभयो कि?