आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज असार १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रुपैयाँ १६ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ २१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
आज फागुन २७ गते मंगलबारको राशिफल यस्तो छ
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
करेन्ट लागेर दाजुभाइको मृत्यु
करेन्ट लागेर दाजुभाइको मृत्यु
कर्मचारी समायोजनः सरकार र ट्रेड युनियनबीच ९बुँदे सहमति
कर्मचारी समायोजनः सरकार र ट्रेड युनियनबीच ९बुँदे सहमति
निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
ओली(मोदीले गरे विराटनगर(जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन)
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल