सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
६० पटक हेरिएको
Shares
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न

सारांश

  • काठमाडौं।
  • ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन्।
  • जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौं संस्करणमा सिनियर, जुनियर बालक र बालिका गरेर यी चार विजेता छानिएका हुन्।

काठमाडौं। ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौं संस्करणमा सिनियर, जुनियर बालक र बालिका गरेर यी चार विजेता छानिएका हुन्।

प्रतियोगितामा जुनियर बालकतर्फ ब्रबिम बराल, सिनियर बालकतर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर बालिकातर्फ सायुरी कँडेल र सिनियर बालिकातर्फ अक्क्षयनी दाहालले उपाधि आफ्नो पोल्टामा पारे। त्यस्तै प्रतियोगितामा जुनियर बालकतर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकण्ड रनरअप चुनिँदा सिनियर बालकतर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेण्ड रनरअप हुन सफल भए।

त्यस्तै प्रतियोगितामा जुनियर बालिकातर्फ सदीक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेयड रनरअप बन्दा सिनियर बालिकातर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेण्ड रनरअप बने। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पूर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्रे स्कुल तथा एकडेमिक निर्देशक), लव कार्की (सञ्चारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुसाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल)लगायत निर्णायक रहेका थिए।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
सङ्क्रमण तेस्रो चरणमा गएको सङ्केत, ‘कन्ट्याक्ट ट्रेसिङ’मा जोड
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार
तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार
किरियापुत्री भवन बनाउने भन्दै पशुपति  परिसरमा चल्यो डोजर !
किरियापुत्री भवन बनाउने भन्दै पशुपति परिसरमा चल्यो डोजर !
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार