साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

सारांश

  • काठमाडौं।
  • काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • आज (सोमबार) दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ ० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

काठमाडौं। काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (सोमबार) दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ ० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै, कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् । यो जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?