बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
६४ पटक हेरिएको
Shares
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ

सारांश

  • पोखरा, २६ चैत्र ।
  • पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन तनाब सिर्जना भएको छ ।
  • गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आइतबार पुन भेला भएका हुन् ।

पोखरा, २६ चैत्र ।

पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन तनाब सिर्जना भएको छ ।

गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आइतबार पुन भेला भएका हुन् । डाक्टरको लापरबाहिका कारण  बच्चाको मृत्यु भएको भन्दै  बच्चाका आफ्न्तले अस्पतालमा बिरोध जनाउदै आएका  छन्  ।

पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी  संगिता परियारको  साढे २ बर्षको छोरा रोहित परियारको गत २२ गते बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बालक परियारलाई त्यसको दुई दिन अगाडी मात्र   (चैत २० गते) सामान्य ज्वरो आएपछि आफन्तले  उपचारको लागि  पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा  लगेका थिए । उक्त दिन बिहान  ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे बच्चाको मुत्यु भएको थियो   ।

आइतबार मृतकका आफन्तहरु पुन भेला भएपछी  वडा प्रहरी कार्यालय रामबजारबाट अस्पतालमा  सुरक्षार्थ २१ जनाको प्रहरी टोलि खटाइएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिएका  छन् ।

मृतक बच्चाका आफन्तले गत बिहिबार पनि  लापरबाहिका कारण  बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनापछि  अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भएपनि कुरा मिलेको छैन  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ निजामति कर्मचारी बर्खास्त
२५ निजामति कर्मचारी बर्खास्त
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
१४४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ९ सय ४५
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !