सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध | रिपोर्टर्स नेपाल

सारांश

  • काठमाडौं ३१ जेठ ।
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
  • विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो ।

काठमाडौं ३१ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा र अनामनगरमा टाइम बस विस्फोट गराएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधारणसम्मलाई कडाइ गरेको हो ।

जेठ १२ गते सिंहदरबार नजिकै अनामनगर र सुकेधारामा विप्लव नेतृत्वको नेकपाले राखेको टाइम बम विस्फोटमा परी ३ जनाको मृत्यु भएको थियो । त्यसपछि गृह मन्त्रालयका केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा सर्तकता बढाउन निर्देशन दिएको थियो । नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसुवामा बगे ७ घरः ११ जना बेपत्ता
सिसुवामा बगे ७ घरः ११ जना बेपत्ता
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
सिद्धि गणेशको खटजात्रा सम्पन्न
सिद्धि गणेशको खटजात्रा सम्पन्न
प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने

तपाईंले छुटाउनुभयो कि?