सिईओ ज्ञवालीलाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२९ पटक हेरिएको
Shares
सिईओ ज्ञवालीलाई कोरोना संक्रमण

सारांश

  • काठमाडौं,।
  • १५ असोज ।
  • राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

काठमाडौं,। १५ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

वीर अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सीईओ ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । सिईओ ज्ञवाली यतिवेला होम आईसोलेशनमा छन् । उनको परिवारका सदस्यहरुलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?