सरकार छोडे उपेन्द्र यादवले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सरकार छोडे उपेन्द्र यादवले

सारांश

  • काठमाडौं।
  • समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्।
  • उपप्रधानमन्त्री यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका हुन्।

काठमाडौं। समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्। उपप्रधानमन्त्री यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका हुन्। यसैगरी शहरी विकास मन्त्री राईले पनि मंगलबार नै राजीनामा बुझाएका थिए।

मंगलबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। समाजवादी पार्टीले आफूसँग भएको पूर्व सहमति कार्यान्वयन गर्न सरकारले तत्परता नदेखाएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। समाजवादी पार्टी संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएको थियो। तर सरकारमा सहभागी भएको दुई वर्ष हुन लाग्दासमेत सरकारले संविधान संशोधन गर्न रुची नदेखाएको भन्दै सरकारबाट बाहिरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
मास्टरमाइण्ड भनेर कहलिएका गोरेको बयान आजपनि जारी’
मास्टरमाइण्ड भनेर कहलिएका गोरेको बयान आजपनि जारी’
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी
वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग