सिनामंगलमा शंकास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सिनामंगलमा शंकास्पद बस्तु राखेको आरोपमा एक जना पक्राउ

सारांश

  • काठमाडौं, साउन ३- सिनामंगलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।
  • सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो ।
  • प्रहरीले ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवकलाई पक्राउ समेत गरेको छ ।

काठमाडौं, साउन ३- सिनामंगलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो ।

प्रहरीले ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवकलाई पक्राउ समेत गरेको छ ।

सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?