सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०८०
|
|
४१ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सारांश

  • काठमाडौं।
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
  • आइतबार राति १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार राति १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौ आसपासमा समेत महसुस गरिएको थियो।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Disposable Email

    Ive read several just right stuff here Certainly price bookmarking for revisiting I wonder how a lot effort you place to create this kind of great informative website

    Comment Author

    Tree Mail

    I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ