उदयपुरमा बिद्यालयहरुमा बालबिबाह विरुद्धको अभिमुखिकरण कार्यक्रम हुदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
उदयपुरमा बिद्यालयहरुमा बालबिबाह विरुद्धको अभिमुखिकरण कार्यक्रम हुदै

सारांश

  • गाईघाट १४, भदौ।
  • ‘सानै छु पढ्न देउ,बाल बिबाह होईन बढ्न देऊ’ भन्ने   बाल बिवाहा विरुद्धको अभियान उदयपुर जिल्लामा  विषयक अभिमुखिकरण कार्यक्रम उदयपुरका बिद्यालयहरुमा सन्चालन भईरहेको छ ।
  • “प्रविधिको उपयोग र बाल विवाह” विषयमा पनि सचेतना जगाउन आवश्यक छ ।

गाईघाट १४, भदौ। ‘सानै छु पढ्न देउ,बाल बिबाह होईन बढ्न देऊ’ भन्ने   बाल बिवाहा विरुद्धको अभियान उदयपुर जिल्लामा  विषयक अभिमुखिकरण कार्यक्रम उदयपुरका बिद्यालयहरुमा सन्चालन भईरहेको छ । “प्रविधिको उपयोग र बाल विवाह” विषयमा पनि सचेतना जगाउन आवश्यक छ ।नेपालको अहिलेको अबस्था हेर्दा बालविवाह सङै महिला र बालिकालाई बलात्कार हुनबाट कसरी जोगाउन सकिन्छ र बालिकाहरु बलात्कृत हुन बाट कसरी बचाउन सकिन्छ यस सम्बन्धि पनि बिद्यालयहरुमा अभियान चलाईएको छ, अभिमुखिकरण कार्यक्रम अन्तर्गत बालविवाह बिरुद्द्को अभियान हालसम्म  उदयपुरका बिभिन्न ६ स्थानमा आयोजना गरिएको गैसस महासङ्घ उदयपुर  जिल्ला शाखा सदस्य सन्तोष बस्नेत ले बताएका छन, हालसम्म चौदन्डिगढी नपा २ माडिबास,त्री.न.पा- १५ खाबु,त्री.न.पा.- १३ पोर्ताहा,मा गैसस महासङ्घ का केन्द्रीय उपाध्यक्ष सिर्जना दनुवार,प्रदेश कोषाध्यक्ष दुर्गानन्द चौधरी,उदयपुर  जिल्ला अध्यक्ष महेश्वरी राई लगाएतले सहजिकरण गरि कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भईसकेको छ।भने,अब सो कार्यक्रम  त्री.न.पा.- ४ बगाहा,त्री.न.पा.- ८ राजाबास र त्री.न.पा.- १० मा समेत कार्यक्रम गर्ने तय भएको  गैसस महासङ्घ उदयपुर  जिल्ला शाखा सदस्य सन्तोष बस्नेत ले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु
बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा
स्रष्टा पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
४४१ जना सांसदको स्वाव संकलन
४४१ जना सांसदको स्वाव संकलन
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )