सिरहा ,विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
सिरहा ,विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी

सारांश

  • सिरहा ।
  • जिल्लाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
  • बुधबार राति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।

सिरहा । जिल्लाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

बुधबार राति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे । तेस्रोमा नेकपा (माओवादी केन्द्र) का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंह दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानु स्मृति पार्कको डिपिआर तयार
भानु स्मृति पार्कको डिपिआर तयार
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो
कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मिटरब्याजसम्बन्धी प्रतिवेदन
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह