कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार

सारांश

  • राजविराज ।
  • यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ ।
  • नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ ।

राजविराज । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ ।

नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ । त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिनुभयो । पोखरेल काँग्रेस सप्तरीका पूर्वजिल्ला उपसभापति हुनुहुन्थ्यो । कृष्णासावरन गाउँपालिकाको अध्यक्षमा भने परशुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

यस्तै, सप्तकोसी नगरपालिकाको प्रमुख पदका लागि समेत उम्मेदबार छनौट भइसकेको र नाम पछि सार्वजनिक गरिने काँग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो
कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
नेपाल संवत् मौलिक पहिचान  अध्यक्ष ओली
नेपाल संवत् मौलिक पहिचान अध्यक्ष ओली
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी