सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु

सारांश

  • बेरुत, १० साउन ।
  • सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ ।
  • सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो ।

बेरुत, १० साउन । सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो । घटनाका बारेमा इस्लामिक स्टेट (आईएस) ले जिम्मेबारी लिएको छ । आक्रमणकारीहरूले तीन वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन् ।

उनीहरूका अनुसार ती आत्मघाती हमलाहरूमा परी १५६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६२ जना आम नागरिक रहेका छन् । पछिल्लो समयमा भएका घटनाहरूमध्ये यो आक्रमण सबैभन्दा ठूलो र दुःखदायी भएको बताइएको छ । सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले दियो उपल्लो मुस्ताङ्गीलाई यस्तो सामाग्री
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता
एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने
एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
चार हजार कछुवा बरामद
चार हजार कछुवा बरामद