‘नो’ माधव नेपाल, ओलीलाई सफल बनाउँछु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
१७ पटक हेरिएको
Shares
‘नो’ माधव नेपाल, ओलीलाई सफल बनाउँछु

सारांश

  • काठमाडौं, १ बैशाख ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् ।
  • पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । खनालले प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्ने बताएका छन् । हिजोमात्रै एक सार्वजनिक कार्यक्रममा नेता खनालले सरकारको बचाउ गरेका थिए । उनले कांग्रेसलगायत केही शक्तिहरु सरकारलाई असफल तुल्याउन लागिरहेको आरोप लगाएका थिए । त्यस्तै, उनले लाखौं संख्यामा युवाहरु विदेशिन बाध्य हुनुको प्रमुख कारण पनि कांग्रेस नै भएको तर्क गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?