पर्सा क्षेत्र नम्बर १ मा फोरमका प्रदिप यादव विजयी
सारांश
- पर्सा, मंसिर २४ –पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमका प्रदिप यादव ४ हजार ६ सय ५१ मतअन्तरले विजयी हुनुभएको छ ।
- यादव २१ हजार १ सय ३२ मत ल्याएर विजयी हुनुभएको हो ।
- उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार रूंगटाले १६ हजार ४ सय ८१ मत ल्याउनु भएको छ भने नेकपा एमालेका विचारीप्रसाद यादवले ५ हजार ४ सय १८ मत प्राप्त गर्नुभयो ।
पर्सा, मंसिर २४ –पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमका प्रदिप यादव ४ हजार ६ सय ५१ मतअन्तरले विजयी हुनुभएको छ ।
यादव २१ हजार १ सय ३२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार रूंगटाले १६ हजार ४ सय ८१ मत ल्याउनु भएको छ भने नेकपा एमालेका विचारीप्रसाद यादवले ५ हजार ४ सय १८ मत प्राप्त गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया