त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २८, २०८१
|
|
५७ पटक हेरिएको
Shares
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सारांश

  • काठमाडौं।
  • पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन्।
  • नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन।

काठमाडौं। पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ।

बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजि कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सरकार छाड्दै माओवादी मन्त्रीहरु
आज सरकार छाड्दै माओवादी मन्त्रीहरु
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने
लामिछानेलाई पोखरा पुर्‍याइयो, आइतबार अदालतमा पेश गरिने
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’