सुदुरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सुदुरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

सारांश

  • भारतको झारखण्ड र आसपासमा कायम रहेको न्युन चापिय प्रणालीको असरका कारण पछिल्लो समय देशभर चिसो बढेको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू(भाग तथा प्रदेश न २ लगायतका क्षेत्रमा आंशिक बदली रहेको छ ।
  • दिउँसोसम्म प्रदेश न २का केहि भू(भागहरूमा आंशिकदेखि सामान्य बदलीसमेत हुने हुनसक्ने महाशाखाले जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा कायम रहेको न्युन चापिय प्रणालीको असरका कारण पछिल्लो समय देशभर चिसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू(भाग तथा प्रदेश न २ लगायतका क्षेत्रमा आंशिक बदली रहेको छ ।दिउँसोसम्म प्रदेश न २का केहि भू(भागहरूमा आंशिकदेखि सामान्य बदलीसमेत हुने हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा हल्का हिमपातको हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
हारिसकेका बामदेवलाई सांसद बनाउन अनिष्टताको संकेत: डा बाबुराम भट्टराई
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
१६ वर्षमा डोली चढिन्, २४ वर्षमै सिउँदो पुछियो, जुत्ता सिलाएर छोरा पढाउँछिन् देवी
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
घट्यो सुनको भाउ !
घट्यो सुनको भाउ !

तपाईंले छुटाउनुभयो कि?