बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

सारांश

  • काठमाडौं।
  • इंलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ।
  • शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

काठमाडौं। इंलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए। त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए।

यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड मुश्किल बनाएको छ। यो खेलपछि लिभरपुलको ३५ खेलमा ७५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

प्रिमियर लिगमा ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शिर्ष स्थानमा छ भने ३३ खेल खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी यो बराबरीपछि वेस्टह्यामको ३५ खेलमा ४९ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ
यू-२३ टोलीको कप्तानमा विमल घर्तीमगर, उप-कप्तानमा अनन्त तामाङ
तीन पालिकाको बजेटबारे अन्योल
तीन पालिकाको बजेटबारे अन्योल
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु