सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार
सारांश
- काठमाडौ, २ साउन ।
- नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ ।
- बुधवार ९२ हजार ८ सय रुपैयाँ पुगेको सुनको मुल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो ।
काठमाडौ, २ साउन । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बुधवार ९२ हजार ८ सय रुपैयाँ पुगेको सुनको मुल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुन आज घटेर ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधवार १ हजार ५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँ पुगेको छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया